समाचार
सेवाहरु


- निवेदन पत्र र आमा/बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि
- विवाहित महिलाको हकमा पति/आमा/बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- चारात्रिक प्रमाणपत्रको प्रतिलिपि (विद्यार्थीको हकमा)
- पाँच प्रति फोटो
- विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि(विवाहिताको हकमा)
- बसाँईसरी आएको हकमा बासाँईसराइको प्रमाण पत्रको प्रतिलिपि
- दुवैकान देखिने पासपोर्ट साइजको फोटो २ प्रति
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- कर्मचारी परिवारकोहकमा सम्बन्धित कार्यालयको सिफारिस
- नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि


- निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बाट जारी बसाई सराईको कागजात
- जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने।
- बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
- जाने - आउने सबै व्यक्तिको नागरिकता / जन्म दर्ताको प्रतिलिपि
- चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।


१. मृतकको नागरिकताको प्रमाणपत्र (नागरिकता बनेको गएमा) वा जन्मदर्ता (नागरिकता नबनेको गएमा),
२. सुचकको नागरिकता
३. मृतक विदेशी गएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरेको प्रमाण, सम्बन्धित मुलुकको नेपालस्थित कुटनीतिक नियोगको सिफारिस
४. स्वास्थ्य संस्थामा मृत्युको प्रमाण


१. आमा वा बुबा नागरिकता,
२. स्वास्थय संस्था वा अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रमाणीत कागज,
३. घरमा जन्म गएको हकमा पछिल्लो खोप कार्ड,
४. विदेशी नागरिक भएमा, बाबु आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण,
५. बाबु बेपत्ता वा थाहा नभएको भए सो सम्बन्धी प्रहरी प्रतिवेदन


१. विवाह दर्ता गर्न पति र पत्नी दुवै सुचक हुनुपर्छ।
२. पति र पत्नीकाे नागरिकता प्रमाणपत्र वा राष्टियता खुल्ने कागज ।
३. पति र पत्नीकाे दुवैको हालै खिचेको अटो साईजको फोटो,
४. अदालतबाट नाता कायम भएको अवस्थामा नाता कायमको कागज
५. कुनै एकजना विदेशमा रहेमा विदेश स्थित नेपाली नियोगबाट प्रमाणित अधिकृत बारेसनामा