गुराँस गाउँपालिकाको आयोजनामा आज लोपोन्मुख राउटे समुदायलाई कोविड- 19 कोरोना भाइरस बाट बचाउनका लागि सो समुदायका १५१ जना बिच चेतनामुलक अन्तर्कृया , माक्स वितरण कार्य मा सहभागी हुँदै गुराँस गाउँपालिकाका अध्यक्ष श्री खेमराज ओली ,प्रमुख प्रशासकीय अधिकृत श्री राम बहादुर बुढा र स्वास्थ्यकर्मी को टोलि । गुराँस गाउँपालिका कोरोना विरुद्ध सकृयताका साथ लागीहेको यो एक महत्त्वपूर्ण कार्यक्रम को उदाहरण हो ।
समाचार
ग्यालरी
कुष्ठरोग बिरूद्ध हाम्रो अभियान,भेदभावको अन्त्य,मानव अधिकारको सम्मान भन्ने मुल नाराका साथ ६७ औ बिश्व कुष्ठरोग दिवश आज मिति २०७६ माघ १२ जनवरी २६ २०२० का दिन गुराँस गाउँपालिका रनिमत्ता दैलेखमा भव्यताका साथ मनाइयो I
मिति: 01/26/2020 - 19:00