गुराँस गाँउपालिकामा फैलियको `लम्पी स्किन´[Lumpy skin] रोगका कारण बिरामि भयका विभिन्न पशुहरुको उपचारको क्रममा पशु चिकित्सक डा. रोशन राज बहादुर सिँह ठकुरी र नायव पशुस्वास्थ्य प्राविधिक देवेन्द्र बहादुर भण्डारीले फिल्डमै पुगेर रोगको नियन्त्रण तथा रोकथामका लागि कृषकमहानुभाहरुलाई परामर्श दिदै र केहि सिकिस्त पशुहरुको उपचार गर्दै ।
समाचार
ग्यालरी
प्रभु बैंक द्वारा संचालित वित्तीय साक्षरता कार्यक्रमको केहि झलकहरु I
बिकास साझेदार अन्तर्राष्ट्रिय संघ सस्था का प्रतिनिधि हरु संग खासगरि शिक्षा क्षेत्रको केहि समिक्षा र केहि आगामी योजना बारे छलफल गर्दै गाउँपालिका अध्यक्ष ज्यू ।
बालमैत्री समाजको आधार : जिम्मेवार परिवार र उत्तरदायी सरकार" भन्ने मुल नाराका साथ ५८ औ बालदिवसको अबसरमा गुराँस गाउपालिका द्वारा आयोजना गरिएको अन्तर मा.बि. स्तरीय "बालबिबाह न्यूनीकरणमा विद्यार्थीको भुमिका" भन्ने बिषयक बक्तृत्वकलाको अन्तिम नतिजा।।।
#प्रथम भबिसरा रामजाली श्री स्वरस्वती मा बि पातिकान्ला
#द्वितिय शुसिला चन्द श्री कृष्ण मा बि सानाकाडा
#तृतिय अस्मिता खड्का श्री मालिका मा बि मकुटक
#सान्त्वना प्रेम सुनार श्री पार्बती मा बि गोगनपानी लगायत सहभागी सम्पुर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई।।।।
स्थानिय तह स्वमूल्यांकन (LISA) र मध्यकालीन खर्च संरचना (MTEF)” सम्बन्धी २ दिने अभिमुखीकरण तालिम आज मिति २०७९/०४/२८ गते सम्पन्न भएको छ I पालिकाको स्वमूल्यांकन र मध्यकालिन खर्च संरचना (MTEF) को क्षेत्रमा रास्ट्रिय संजालमा पालिकालाइ समाहित गर्ने मनसायले उक्त कार्यक्रम आयोजना गरिएको थियो I कार्यक्रम प्रशिक्षक तथा सहजीकरण कर्णाली प्रदेशका (LISA) प्रशिक्षक तथा दैलेख जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीले प्रशिक्षण दिनुभएको थियो भने उक्त २ दिने कार्यक्रममा पालिका प्रमुख गाउँपालिकाका अध्यक्ष श्री टोप वि.सी र उपाध्यक्ष श्री शिवा खड्काको उत्साही सहभागिता रहेकाले अन्य सहभागी नि.प्रमुख प्रशासकीय अधिकृत
"सुख,समृद्धि र साशकीय सुधार :हातेमालो गरी फेरौ गुराँसको मुहार"
नव निर्वाचित अध्यक्ष ज्यू , उपध्यक्ष ज्यू र कार्यपालिकाका सदस्य ज्यूहरु द्वारा पहिलो कार्यपालिकाको बैठक बाट निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा खटियका कर्मचारी,सुरक्षा कर्मीहरुलाई फेरी भेटौला कार्यक्रमका साथै वृक्ष रोपण कार्यक्रमको केहि झलकहरु I
मिति २०७९/०२/१२ नवनिर्बाचित श्रीमान अध्यक्ष ज्यू संग सम्पूर्ण गाउँपालिकाका कर्मचारी बीच पहिलो कर्मचारी बैठकका केहि झलकहरु I
बिशेष/बहुक्षेत्रिय पोषण र सुनौला हजार दिनका आमाहरु संग उपाध्यक्ष् कार्यक्रम गुराँस गा.पा अन्तर्गत रहेका सुनौला हजार दिनका प्रति वडा २२५ का दरले ८ वडाका जम्मा १८०० जना र पोषण नमुना टोल का २०० घरधुरी लाइ रू ५१ लाख ८८ हजार बराबरको पोषण प्याकेज र अन्य सामाग्री पालिका अध्यक्ष श्री खेमराज ओली ज्यू , उपाध्यक्ष् श्री दिपा कुमारी बि.सी ज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री दिपक कुमार आचार्य ज्यू हरुको सहभागितामा सम्पन्न भएको केहि झलकहरु I
गाउँपालिका अध्यक्ष ज्यू ले आफ्नो ४० औ जन्मउत्सवका अबसरमा यस पालिका अन्तर्गतका जोखिम र आर्थिक अवस्था कमजोर भएका ३६ जना बालबालिका हरुलाई प्रोत्साहन स्वरुप नगद ,शैक्षिक समान्ग्री,झोला,कपडा वितरण गर्नु भएको केहि झलकहरु I