मिति २०८२।०१।१५ गते बालबालिका सम्बन्धी ऐन, २०७५ मा रहेका बाल सहभागिता सम्बन्धी कानुनी प्रवधानहरुको कार्यान्वयन मापन प्रयोजनार्थ स्थलगत अध्ययन/ अवलोकन सरोकारवालासँग छलफल कार्यक्रम गुराँस गाउँपालीकाका अध्यक्ष श्री टोप बहादुर बि सी ज्यूको अध्यक्षता र सँघिय संसद राष्ट्रिय सभा बिधायन व्यवस्थापन समितिका सभापती माननीय तुलसा कुमारी दाहालको प्रमुख आथित्यमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा गुराँस गाउपालीकाका उपाध्यक्ष श्री शिवा कुमारी खड्का ज्यूले स्वागत मन्तव्य दिएर स्वागत गर्नुभएको थियो।
समाचार
ग्यालरी
मिति: 04/28/2025 - 21:24
मिति: 04/09/2025 - 16:39
मिति: 03/27/2025 - 11:45
मिति: 03/27/2025 - 11:35
मिति: 03/10/2025 - 16:42
मिति: 01/27/2025 - 12:28
मिति: 01/10/2025 - 15:22
मिति: 12/04/2024 - 20:05