समाचार
गुराँस गाउँपालिका द्वारा लोपोन्मुख जाति राउटे लाई सामाजिक भत्ता वितरण
गुराँस गाउँपालिका दैलेखका प्रमुख प्रशासकिय अधिकृत ज्यू , स्वास्थ्यकर्मी एवं अन्य कर्मचारीको टोलिसहित परिचालन हाल दैलेख जिल्ला महाबु गाउँपालिका वडा नं. -३ , बाल्तडामा बसोबास गरिरहेका फिरन्ते जातिको रूपमा परिचित अल्पसंख्यक राउटे समुदायका प्रत्येक सदस्यहरुलाई आर्थिक भत्ता वितरणको कार्यक्रम सम्पन्न भएको छ ।