समाचार
गुराँस गाँउपालिकाको चालु आ.व. २०७९/०८० को पालिका स्तरीय सार्वजनिक सुनुवाई तथा सुझाव संकलन कार्यक्रम
गुराँस गाँउपालिकाको चालु आ.व. २०७९/०८० को पालिका स्तरीय सार्वजनिक सुनुवाई तथा सुझाव संकलन कार्यक्रम मिति २०८०/०२/२६ गते आज कार्यपालिकाको सभाहलमा सम्पन्न भएको छ। यस कार्यक्रममा सहभागी भई आफ्नो महत्वपूर्ण सुझाव र गुनासो राख्नुहुने सम्पूर्ण महानुभावहरु तथा सुझाव र गुनासो सुनेर प्रतिउतर दिनुहुने कार्यसमितिका सम्पूर्ण कर्मचारीहरुलाई हार्दिक धन्यवाद । आजको कार्यक्रम छुटाउनु भएका महानुभावहरुले कार्यक्रमको भिडियो मार्फत छिटै नै जानकारी लिन सक्नुहुनेछ।