समाचार
५८ औ बालदिवस
बालमैत्री समाजको आधार : जिम्मेवार परिवार र उत्तरदायी सरकार" भन्ने मुल नाराका साथ ५८ औ बालदिवसको अबसरमा गुराँस गाउपालिका द्वारा आयोजना गरिएको अन्तर मा.बि. स्तरीय "बालबिबाह न्यूनीकरणमा विद्यार्थीको भुमिका" भन्ने बिषयक बक्तृत्वकलाको अन्तिम नतिजा।।।
#प्रथम भबिसरा रामजाली श्री स्वरस्वती मा बि पातिकान्ला
#द्वितिय शुसिला चन्द श्री कृष्ण मा बि सानाकाडा
#तृतिय अस्मिता खड्का श्री मालिका मा बि मकुटक
#सान्त्वना प्रेम सुनार श्री पार्बती मा बि गोगनपानी लगायत सहभागी सम्पुर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई।।।।