समाचार
बिशेष/बहुक्षेत्रिय पोषण र सुनौला हजार दिनका आमाहरु संग उपाध्यक्ष् कार्यक्रम I
बिशेष/बहुक्षेत्रिय पोषण र सुनौला हजार दिनका आमाहरु संग उपाध्यक्ष् कार्यक्रम गुराँस गा.पा अन्तर्गत रहेका सुनौला हजार दिनका प्रति वडा २२५ का दरले ८ वडाका जम्मा १८०० जना र पोषण नमुना टोल का २०० घरधुरी लाइ रू ५१ लाख ८८ हजार बराबरको पोषण प्याकेज र अन्य सामाग्री पालिका अध्यक्ष श्री खेमराज ओली ज्यू , उपाध्यक्ष् श्री दिपा कुमारी बि.सी ज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री दिपक कुमार आचार्य ज्यू हरुको सहभागितामा सम्पन्न भएको केहि झलकहरु I