Submitted on: Mon, 08/14/2023 - 13:54
गुराँस गाउपालिकाले मिति २०८०-०४-२९ गते देखि पुन भे १ झ ३०२ नम्बरको एम्बुलेन्स संचालन ल्याएको छ| उक्त एम्बुलेन्स गत २०७८ कार्तिक -मंसिर देखी बिग्रेर संचालनमा नरहेको र एम्बुलेन्स पुनः मर्मत सम्भार गरि मिति २०८०-०४-२९ गते देखि संचालनमा आएको छ । साथै `ख´ श्रेणी को नयाँ एम्बुलेन्स को लागि समेत तेस्