व्यवसाय दर्ता तथा नविकरणका लागि वडास्तरीय घुम्ती शिविर वडा नं. ४, गुराँस गाउँ पालिका, दैलेख ।
व्यवसाय दर्ता: ३४ वटा/नविकरण: २ वटा गरि जम्मा ३६ वटा
व्यवसाय दर्ता विवरण:-
कृषि तथा पशुपन्क्षी फर्म : ३
होटल : ७
उद्योग : १
आौषधि पसल : २
व्यवसाय दर्ता तथा नविकरणका लागि वडास्तरीय घुम्ती शिविर वडा नं. ३, गुराँस गाउँ पालिका, दैलेख ।
व्यवसाय दर्ता: २८ वटा/नविकरण: १७ वटा गरि जम्मा ४५ वटा ।
व्यवसाय दर्ता विवरण:
१) खाद्यान्न तथा खुद्रा पसल- १० वटा
२) होटल - १ वटा
व्यवसाय दर्ता तथा नविकरणका लागि वडास्तरीय घुम्ती शिविर वडा नं. २, गुराँस गाउँ पालिका, दैलेख ।
व्यवसाय दर्ता: ५५ वटा/नविकरण: १ वटा
१) होटल व्यवसाय - २० वटा
२) सुनचाँदी पसल - २ वटा
३) खाद्यान्न तथा खुद्रा पसल - १९ वटा
व्यवसाय दर्ता तथा नविकरणका लागि वडास्तरीय घुम्ती शिविर वडा नं. १, गुराँस गाउँ पालिका दैलेख ।
१) होटल व्यवसाय - ८ वटा
२) खाद्यान्न खुद्रा, कृषि तथा पशुपंक्षी फर्म (तरकारी, फलफूल, बाख्रापालन, कुखुरा पालन) = २३ वटा
कार्यसम्पादन सम्झौता (आ. व. २०८०/०८१)
डाउनलोड नेपाली युनिकोड
नेपाली युनिकोड रोमनाइज
नेपाली युनिकोड ट्रेडिसनल
डाउनलोड नेपाली फन्ट
Kalimati Preeti
FontasyHimali Sagarmatha
https://lisa.mofaga.gov.np/home
http://103.233.56.101:5003/profiling/main/gurans
https://projects.karnali.gov.np/region/municipality/624