समाचार
लम्पी स्किन´[Lumpy skin] रोगको नियन्त्रण तथा रोकथामका लागि कृषकमहानुभाहरुलाई परामर्श दिदै
गुराँस गाँउपालिकामा फैलियको `लम्पी स्किन´[Lumpy skin] रोगका कारण बिरामि भयका विभिन्न पशुहरुको उपचारको क्रममा पशु चिकित्सक डा. रोशन राज बहादुर सिँह ठकुरी र नायव पशुस्वास्थ्य प्राविधिक देवेन्द्र बहादुर भण्डारीले फिल्डमै पुगेर रोगको नियन्त्रण तथा रोकथामका लागि कृषकमहानुभाहरुलाई परामर्श दिदै र केहि सिकिस्त पशुहरुको उपचार गर्दै ।