समाचार
व्यवसाय दर्ता तथा नविकरणका लागि वडास्तरीय घुम्ती शिविर वडा नं. २ मा सम्पन्न
व्यवसाय दर्ता तथा नविकरणका लागि वडास्तरीय घुम्ती शिविर वडा नं. २, गुराँस गाउँ पालिका, दैलेख ।
व्यवसाय दर्ता: ५५ वटा/नविकरण: १ वटा
व्यवसाय दर्ता विवरण:
१) होटल व्यवसाय - २० वटा
२) सुनचाँदी पसल - २ वटा
३) खाद्यान्न तथा खुद्रा पसल - १९ वटा
४) कृषि तथा पशुपंक्षी फर्म - ४ वटा
५) स्टेसनरी पसल - १ वटा
६) हार्डवयर पसल - २ वटा
७) मासुपसल - १ वटा
८) मोबाइल पसल - १ वटा
९) सिलाई कटाई - १ वटा (नविकरण)
१०) बिजुली पसल - १ वटा
११) वर्क सप - २ वटा
१२) आौषधी पसल - २ वटा