समाचार
कोभिड अस्पताल समुद्घाटन
आज मिति २०७७ फाल्गुन २१ गतेको दिन गुराँस गाउँपालिका रानीमत्ता दैलेखको ५ शैयाको कोभिड अस्पतालको समुद्घाटन यस गुराँस गाउँपालिका अध्यक्ष श्री खेमराज ओली ज्यूको प्रमुख आथित्यतामा सम्पन्न भयो I प्रमुख अथिति ज्यूले अस्पताल समुद्घाटन कार्यक्रममा आफ्ना विचार राख्दै कोभिड व्यवस्थापन संगै जनताको पहुँचमा गुणस्तरीय स्वास्थ सेवा प्रदान कार्यमा चिकित्सकलाइ प्रयोग गरी धेरै जनतालाइ घरदैलो मै स्वास्थ सेवा पुर्याउने लक्ष्य रहेको कुरा बताउनु भयो I