समाचार
एम्बुलेनस सुचारु भएको सूचना ||
गुराँस गाउपालिकाले मिति २०८०-०४-२९ गते देखि पुन भे १ झ ३०२ नम्बरको एम्बुलेन्स संचालन ल्याएको छ| उक्त एम्बुलेन्स गत २०७८ कार्तिक -मंसिर देखी बिग्रेर संचालनमा नरहेको र एम्बुलेन्स पुनः मर्मत सम्भार गरि मिति २०८०-०४-२९ गते देखि संचालनमा आएको छ । साथै `ख´ श्रेणी को नयाँ एम्बुलेन्स को लागि समेत तेस्रो पटक खरिद प्रक्रियामा छ । सम्पर्कको लागि
एम्बुलेन्स चालक रमेश बिसी ( ९८६८०३५५८१)