FAQs Complain Problems

आव २०७९/०८० को वार्षिक समिक्षा कार्यक्रम मिति २०८०-०५-२६ गते सम्पन्न |

यस गुराँस गाउपालिकाको आव २०७९/०८० को वार्षिक समिक्षा कार्यक्रम मिति २०८०-०५-२६ गते सम्पन्न भएको छ। शुशासन समितिका अध्यक्ष श्री दीपेन्द्र ओलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गुराँस गा पा अध्यक्ष श्री टोप बहादुर बि सी ,बिशिस्ट अतिथि गुराँस गा पा उपाध्यक्ष श्री शिवा कुमारी खड्का र प्रमुख प्रशासकीय अधीकृत श्री परस बहादुर सेजुवालले ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो। उक्त समिक्षा कार्यक्रममा सम्पुर्ण शाखाका शाखा प्रमुखहरु र वडा सचीवहरुले आफ्नो वार्षिक समिक्षा प्रस्तुत गर्नुभएको थियो।।

आर्थिक वर्ष: