समाचार
अध्यक्ष र उपाध्यक्ष ज्यू गणतन्त्र दिवसको दिन लोपउन्मुख राउटे समुदायसँग भेट ।
यस गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष ज्यू आज जेष्ठ १५ गते गणतन्त्र दिवसको दिन गुराँस गाउँपालिकाका लोपउन्मुख राउटे समुदायसँग भेट गरी उहाँहरुको जीवन र समसामयिक समस्याका बारेमा कुराकानी गर्नुभएको छ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    














